डेभिड क्यामरुन
डेभिड क्यामरुन एक बेलायती राजनीतिज्ञ तथा बेलायतका प्रधानमन्त्री थिए। उनले बेलायतले जनमत सङ्ग्रहद्वारा बेलायत युरोपेली सङ्घबाट बाहरिने निर्णय पश्चात आफ्नो पदबाट राजिनामा दिएका थिए।
जीवनी[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा डेभिड क्यामरुन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।