जनमत सङ्ग्रह

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
२०१९ को इजिप्टको जनमत संग्रहमा प्रयोग भएको मतपत्र

जनमत-संग्रह, (अङ्ग्रेजी: Plebiscite वा Referendum) मत-संग्रह वा मात्र जनमत (जनमत+सङ्ग्रह) "यो वा त्यो कुन व्यवस्था मन पर्छ भनी देशको राजनीतिक व्यवस्था छान्नका लागि अथवा दुई वा दुईभन्दा बढी विकल्पमध्ये कुनै एकमा निर्णय दिनका लागि जनताहरूले निर्वाचनमा झैँ मत दिने कार्य" हो।[१]

जनमत सङ्ग्रह एक प्रत्यक्ष मतदान हो, जुनमा कुनै क्षेत्र विशेष को सबै मतदाताहरूलाई मतदानको माध्यमद्वारा कुनै एक विशेष प्रस्तावलाई स्वीकार अथवा अस्वीकार गर्नको लागि भनिन्छ। अर्को शब्दमा जनमत-संग्रहको माध्यमबाट सरकारको नीति वा प्रस्तावित कानूनको बारेमा जनताको विचार तथा राय बुझ्ने गरिन्छ। जनमत-संग्रह नयाँ संविधानको निर्माण, वर्तमान संविधानमा संशोधन, कुनै नयाँ कानून, कुनै निर्वाचित सदस्यको निर्वाचन रद्द गर्ने वा केवल सरकारको कुनै विशिष्ट नीतिलाई स्वीकार या अस्वीकार गर्ने सँग सम्बन्धित हुन सक्छ। यो प्रत्यक्ष लोकतन्त्रको एक रूप हो। यसमा जनता आफ्नो इच्छाबाट नेता वा व्यवस्थाको चयन गर्न सक्छन्।

जनमत सङ्ग्रहका प्रकार[सम्पादन गर्ने]

अनिवार्य जनमत-संग्रह[सम्पादन गर्ने]

संवैधानिक परिवर्तन[सम्पादन गर्ने]

वित्तीय निर्णय[सम्पादन गर्ने]

अन्तराष्ट्रिय सम्बन्ध[सम्पादन गर्ने]

युद्ध जनमत-संग्रह[सम्पादन गर्ने]

ऐच्छिक जनमत सङ्ग्रह[सम्पादन गर्ने]

कानुन सम्बन्धी जनमत सङ्ग्रह[सम्पादन गर्ने]

फिर्ता बोलाउने जनमत सङ्ग्रह[सम्पादन गर्ने]

स्वतन्त्र जनमत सङ्ग्रह[सम्पादन गर्ने]

आलोचना[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. बृहत् नेपाली शब्दकोश