वार्तालाप:टरिजा मे

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →२७ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:१८, १ सेप्टेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


थेरेसा मेटरिजा मे – नामको आइपीए उच्चारण अनुसार टरिजा मे (/təˈriːzə/) उपयुक्त हुने भएकोले। र यस नामको प्रयोग बीबीसी नेपालीमा समेत भएको छ। यसै गरी रिपोर्टर्स नेपालले पनि गरेको छ। Nirajan pant (कुरा गर्ने) १२:४७, २७ अगस्त २०२० (नेपाली समय)

  •  समर्थन, वेबसाइटहरू देखाउनेै पर्दैन, किनभने धेरै थरि वेबसाइटमा धेरै थरि शीर्षक छापिन्छन्। आइपिए भए पुग्यो। پربت سُبےدی (تحدث معي) १३:५६, २७ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।