सङ्ग्रहालय
Jump to navigation
Jump to search

फ्रान्सको पेरिसमा रहेको लौभ्रे म्युजियम विश्वको सबैभन्दा ठुलो तथा प्रसिद्ध सङ्ग्रहालय मध्येको एक हो।
सङ्ग्रहालय एउटा यस्तो संस्थान हो जसले समाजको सेवा र विकासको लागि सर्वसाधारणको लागि खोलिएको हुन्छ। यसमा मानव र पर्यावरणको पुस्ताको संरक्षणको लागि तिनको सङ्ग्रह, शोध, प्रचार वा प्रदर्शन गर्ने गरिन्छ। जसको उपयोग शिक्षा, अध्ययन र मनोरञ्जनको लागि गरिन्छ।[१]
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "ICOM Statutes", INternational Council of Museums, अन्तिम पहुँच २००८-०४-०५।
बाह्य कडीहरू[सम्पादन गर्ने]
सामान्य: