मानव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मानिसको अर्को नाम मानव हो।

महाकाव्य[सम्पादन गर्नुहोस्]

बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको २०२३ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल महाकाव्यको नाम हो 'मानव' ।