मानव

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मानिसको अर्को नाम मानव हो।

महाकाव्य[सम्पादन गर्ने]

बरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितको २०२३ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल महाकाव्यको नाम हो 'मानव' ।