इन्जिनियरिङ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
वाट वाष्प यन्त्र(The Watt steam engine) जसको योगदानले औद्योगिक क्रान्ति(industrial revolution) अघि बढेको थियो, जसको नमूना मेड्रिड, स्पेनको ETSIIM भवनमा सजाइएको छ

इन्जिनियरिङ (अभियांत्रिकीशास्त्र) भनेको मानविय समस्या समाधानका लागि प्रबधिको प्रयोग गरिने विज्ञान हो। बास्तवमा, इन्जिनियरिङ एक ब्यबसायिक कार्य हो जसमा सोच, फैसला गर्ने क्षमता , र बौदिक ज्ञान प्रयोग हुन्छ, जसमा बिज्ञान, प्रबिधि, गणित, र प्रयोगात्मक अनुभव प्रयोग गरि परिक्लपना, उत्पादन, र उपयोगि वस्तुको प्रयोग अथवा क्रम हो जसले मानबताको आवस्यकता र रहर पुरा गर्ने बिषय हो. इन्जिनियरिङको ब्यबसायिक प्राविधिकलाई इन्जिनियर भनिन्छ।

नेपालमा इन्जिनियरिङ अध्ययनको श्रेय त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ इन्जिनियरिङलाई जान्छ जहाँबाट नेपालमा इन्जिनियरिङका विविध बिषयमा अध्यापन सुरु गरिएको थियो| हाल इन्जिनियरिङको क्षेत्र बढ्दै गैरेह्को छ, सामाजिक अध्ययन देखि राजनैतिक शास्त्र देखि समाजका हरेक अङ्गमा इन्जिनियरिङ प्रयोग भरहेको छ |