राजनीति विज्ञान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

राजनीति विज्ञान एउटा सामाजिक विज्ञान हो जो राज्य सरकार र अन्य रास्ट्रीय अन्तर्राष्ट्रिय राजनीतिक घटनाहरुको अध्ययनसित सम्बन्धित छ। यसलाई बिज्ञानहरुकै महारानी अर्थात गुरु बिज्ञान पनि भनिन्छ । राजनीति बिज्ञानका जनक प्रशिद्द ग्रिसेली बिद्दान अरस्तु हुन।