राजनीति विज्ञान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजनीति विज्ञान एउटा सामाजिक विज्ञान हो जो राज्य सरकार र अन्य रास्ट्रीय अन्तर्राष्ट्रिय राजनीतिक घटनाहरूको अध्ययनसित सम्बन्धित छ। यसलाई विज्ञानहरुकै महारानी अर्थात गुरु विज्ञान पनि भनिन्छ । राजनीति विज्ञानका जनक प्रशिद्द ग्रिसेली बिद्दान अरस्तु हुन।