प्रमात्रा यान्त्रिकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमात्रा यान्त्रिकी (अङ्ग्रेजी: Quantum mechanics) अनेक वैज्ञानिक सिद्धान्तहरूको एक समुच्चय हो जो परमाणवीय पैमानमा उर्जा एवं पदार्थ को ज्ञात गुणधर्मको व्याख्या गर्दछ । यसमा उपपरमाणु पैमानेमा जुन प्रकाश तथा उपपरमाण्वीय कणहरूमा तरङ्गकण द्विरूप देखिन्छ, यसको गणित आधार सम्मिलित हुन्छ । प्रमात्रा यान्त्रिकीमा उर्जा तथा पदार्थको गहिरो सम्बन्धको पनि गणित आधार सम्मिलित हुन्छ।