हिरोसिमा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिरोसिमा जापानको एक सहर हो। जहाँ अमेरिकाले दोस्रो विश्व युद्दताका आणविक बम खसालि सहरलाई पुरै भग्नावषेसमा परिणत गरेको थियो। अजै पनि बिकिरणहरूको प्रभाव रहिआएको छ हिरोसिमामा ।हिरोसिमा एक परमाणु हथियारको लक्षित गरिएको पहिलो शहर थियो । विश्व युद्ध २ को अन्त्य तिर संयुक्त राज्य वायु सेनाहरूले अगस्त ६,१९४५ म आठ बजेर पन्ध्र मिनेटमा एक परमाणु गिरायो । [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hakim, Joy (५ जनवरी १९९५), अमेरिकाको इतिहास, New York City: Oxford University Press, आइएसबिएन 978-0195095142