प्रिटोरीया
Jump to navigation
Jump to search
प्रिटोरीया दक्षिण अफ्रिकाको राजधानी हो । केप टाउन संसदीय राजधानी हो भने ब्लोमफोनटेन न्यायिक राजधानी हो ।
प्रिटोरियाको स्थापना मार्थिनस प्रितोरियासले आफ्नो पिता अन्द्रिज प्रिटोरियासको नाममा गरेका थिए ।