किभ
कीभ वा किभ [क] ( Ukrainian ; रूसी: Киев ) युक्रेनको राजधानी र सबैभन्दा ठूलो जनसङ्ख्या भएको शहर हो। यो शहर निपर नदीको किनारमा उत्तर-मध्य युक्रेनमा अवस्थित छ। जुलाई २०१५को अनुसार यस शहरको जनसंख्या २८,८७,९७४ थियो (यद्यपि प्रेसमा संख्यामा अधिक अनुमान उद्धृत गरिएको छ), कीभ युरोपको छैठौं ठूलो जनसंख्या भएको शहर हो। [४]
किभ पूर्वी युरोपको महत्त्वपूर्ण महत्त्वपूर्ण औद्योगिक, वैज्ञानिक, शैक्षिक र सांस्कृतिक केन्द्र हो। यो धेरै उच्च-टेक प्राविधिक उद्योगहरू, उच्च शिक्षण संस्थानहरू, र ऐतिहासिक स्थलहरूको ठाउँ हो। यस शहरमा कीभ मेट्रो सहित सार्वजनिक यातायात र पूर्वाधारको विस्तृत प्रणाली छ।
१९ औँ शताब्दीको अन्तमा रूसी साम्राज्यको औद्योगिक क्रान्तिमा यो शहर फेरि समृद्धि भयो। सन् १९१८ मा, युक्रेनी राष्ट्रिय गणतन्त्रले सोभियत रसियाबाट स्वतन्त्रता घोषणा गरेपछि किभ यसको राजधानी भयो । लाल सेनाले १९२१ पछि किभ युक्रेनी सोभियत समाजवादी गणराज्यको सहर घोषणा गर्यो र १९३४ मा किभ यसको राजधने थियो। यो शहर दोस्रो विश्वयुद्धको अवधिमा लगभग पूर्ण रूपमा ध्वस्त भएको थियो तर युद्ध पछि चाडै नै उत्थान भयो, सोवियत संघको तेस्रो सबैभन्दा ठूलो शहर शहर भयो।
नाम[सम्पादन गर्ने]
- वास्तुकला र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थान तथा स्मारकहरू<br
संस्कृति[सम्पादन गर्ने]
आकर्षणहरू[सम्पादन गर्ने]
सङ्ग्रहालय र ग्यालरीहरू[सम्पादन गर्ने]
खेलकुद[सम्पादन गर्ने]
पर्यटन[सम्पादन गर्ने]
अर्थव्यवस्था[सम्पादन गर्ने]
उद्योग[सम्पादन गर्ने]
किभका मुख्य उद्योगहरू बिजुली, ग्यास, र पाणी आपुर्ती, (कुल औद्योगिक उत्पादनको २६ %), खाना, पेय पदार्थ र सुर्तीजन्य उत्पादन (२२%), रासायनिक (१७%), मेमेकानिकल इन्जिनियरिङ (१३%) र कागज र कागज उत्पादनहरूको निर्माण, रेकर्ड गरिएको मिडियाको प्रकाशन, मुद्रण र प्रजनन सहित (११%) जस्ता उद्योगहरू रहेका छन् । [५] यहाँ तेल परिवहन संस्थानको मुख्यालय छ।
निर्माण[सम्पादन गर्ने]
शिक्षा र विज्ञान[सम्पादन गर्ने]
वैज्ञानिक अनुसन्धान[सम्पादन गर्ने]
विश्वविद्यालय शिक्षा[सम्पादन गर्ने]
माध्यमिक शिक्षा[सम्पादन गर्ने]
सार्वजनिक पुस्तकालयहरू[सम्पादन गर्ने]
यातायात[सम्पादन गर्ने]
स्थानीय सार्वजनिक यातायात[सम्पादन गर्ने]
सडक र पुलहरू[सम्पादन गर्ने]
हवाई यातायात[सम्पादन गर्ने]
रेलवे[सम्पादन गर्ने]
जुम्ल्याहा शहरहरू - भगीनी शहरहरू[सम्पादन गर्ने]
किभसँग जुम्ल्याहा छ: [६]
अंकारा, टर्की (1993)
Ashgabat, Turkmenistan (2001)
एथेन्स, ग्रीस (1996)
बाकु, अजरबैजान (1997)
बेइजिङ, चीन (1993)
बिस्केक, किर्जिस्तान (1997)
ब्राजिलिया, ब्राजिल (2000)
Bratislava, स्लोभाकिया (1969)
ब्रसेल्स , बेल्जियम (1997)
ब्युनोस आयर्स , अर्जेन्टिना (2000)
सिकागो, अमेरिका (1991)
Chişinău, मोल्दोभा (1993)
इडनबर्ग , स्कटल्याण्ड , संयुक्त अधिराज्य (1989)
फ्लोरेन्स , इटाली (1967)
हवाना , क्युवा (1994)
जाकार्ता, इन्डोनेसिया (2005)
Kraków, पोल्यान्ड (1993)
क्योटो , जापान (1971)
Leipzig, जर्मनी (1956)
लिमा पेरु (2005)
मेक्सिको सिटि , मेक्सिको (1997)
म्युनिख , जर्मनी (1989)
Nur-Sultan, Kazakhstan (1998)
Odense, Denmark (1989)
Osh Region, Kyrgyzstan (2002)
प्रिटोरिया , दक्षिण अफ्रिका (1993)
रिगा, लात्भिया (1998)
रियो दि जेनेरियो , ब्राजिल (2000)
सान्तिएगो , चिले (1998)
सोफिया , बुल्गेरिया (1997)
Suzhou, चीन (2005)
Tallinn, इस्टोनिया (1994)
Tampere, फिनल्यान्ड (1954)
Tashkent, Uzbekistan (1998)
Tbilisi, जर्जिया (1999)
Toulouse, फ्रान्स (1975)
त्रिपोली, लिबिया (2001)
Vilnius, लिथुवानिया (1991)
Warsaw, पोल्यान्ड (1994)
Wuhan, चीन (1990)
अन्य सहयोग सम्झौताहरू[सम्पादन गर्ने]
किभका उल्लेखनीय व्यक्तिहरू[सम्पादन गर्ने]
- निकोलाई अमोसोभ, सोभियत र युक्रेनी हार्ट सर्जन र आविष्कारक
- ओलेह ब्लोखिन, यूक्रेनी फुटबल प्लेयर
- लियोनिद ब्रोनभोय, सोभियत र रूसी अभिनेता
- निकोलाई बर्दयाभ, रूसी अर्थोडक्स धार्मिक र राजनीतिक दार्शनिक
- मिखाइल बुल्गाकोभ, रूसी लेखक
- कोन्स्टान्टिन बुटेयको, दमा र अन्य सास सम्बन्धी विकारहरूको उपचारका लागि बुटेको विधिका निर्माता।
- जीनो डेविडॉफ (जन्म ससेले-मेयर डेविडॉफ), स्विस प्रीमियम तम्बाकू निर्माता; "सिगारका राजा" भनेर चिनिन्छ
- Ilya Ehrenburg, सोवियत लेखक, पत्रकार, अनुवादक, र सांस्कृतिक व्यक्तित्व
- एन्ड्रे ग्रेबार, रोमानेस्क कला का इतिहास र पूर्वी रोमन साम्राज्य र बल्गेरियाई साम्राज्यको कला
- इउगेनिस होर्बक्जेब्स्की, पोलिस लडाकू पायलट
- मिल्टन हर्न, रूसी अमेरिकी मूर्तिकार
- भ्लादिमिर होरोविच , शास्त्रीय पियानोवादक
- मिल्ला जोभोविच, अमेरिकी अभिनेत्री
- जान कौम, अमेरिकी कम्प्यूटर प्रोग्रामर, सीईओ र ह्वाट्सएप सह-संस्थापक
- आना लेभ्स्का, यूक्रेनी-मेक्सिकन अभिनेत्री
- सर्ज लाइफर, फ्रेन्च ब्याले नर्तक
- भालेरी लोबानोव्स्की, सोभियत र युक्रेनी फुटबल कोच
- काजिमिर मालेविच, ज्यामितीय अमूर्त कलाको अग्रगामी र अभान्त-गार्ड सुपरिमाटिस्ट आन्दोलनको प्रवर्तक
- जोनाथन मार्कोभिच, कीभका चीफ रब्बी
- गोल्डा मीर, इजरायली राजनीतिज्ञ, इजरायलको चौथो प्रधानमन्त्री
- कीभका मोशा, १२ औँ शताब्दीको तालमुडिस्ट
- अलेक्ज्याण्डर ओस्ट्रोस्की, गणितज्ञ
- निकोलस प्रिट्जर, प्रिट्जर परिवारको स्क्यान
- लेव शेस्तोव, रूसी अस्तित्ववादी दार्शनिक
- एन्ड्री शेभचेन्को, यूक्रेनी फुटबलर
- इगोर सिकोर्स्की, रूसी-अमेरिकी उड्डयन अग्रगामी
- अलेक्ज्याण्डर भर्टिन्स्की, रूसी र सोभियत गायक, रचनाकार, कवि, क्याबरे कलाकार, र अभिनेता
आदर[सम्पादन गर्ने]
नोटहरू[सम्पादन गर्ने]
सन्दर्भ[सम्पादन गर्ने]
- ↑ Jones, Daniel (२०११), Roach, Peter; Setter, Jane; Esling, John, सम्पादकहरू, Cambridge English Pronouncing Dictionary (18औँ संस्करण), Cambridge University Press, आइएसबिएन 978-0-521-15255-6।
- ↑ ढाँचा:Cite LPD
- ↑ Zraick, Karen (१३ नोभेम्बर २०१९), "Wait, How Do You Pronounce Kiev?", The New York Times, अन्तिम पहुँच २२ नोभेम्बर २०१९।
- ↑ "City Mayors: The 500 largest European cities (1 to 100)", www.citymayors.com।
- ↑ "Industrial Production by Economic Activity" (Ukrainianमा), Kyiv Statistics Office, अन्तिम पहुँच २६ जनवरी २०११।
- ↑ "Перелік міст, з якими Києвом підписані документи про поріднення, дружбу, співробітництво, партнерство", kyivcity.gov.ua (युक्रेनीमा), Kiev, २०१८-०२-१५, अन्तिम पहुँच २०२०-०३-३०।
उद्दरण त्रुटी: <ref>
tags exist for a group named "lower-alpha", but no corresponding <references group="lower-alpha"/>
tag was found