सामग्रीमा जानुहोस्

धर्मनाथ यादव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
धर्मनाथ यादव
२ औं प्रदेश प्रमुख (लुम्बिनी प्रदेश)
कार्यकाल
५ नोभेम्बर २०१९ – २७ जुलाई २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीशङ्कर पोखरेल
पूर्वाधिकारीउमाकान्त झा
उतराधिकारीअमिक शेरचन
व्यक्तिगत विवरण
जन्म२०१०
सुखीपुर नगरपालिका–६, सिरहा, नेपाल
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

धर्मनाथ यादव नेपालको प्रदेश ५ का प्रदेश प्रमुख हुन् । सिरहाका वामपन्थी नेता यादवलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[] मधेस क्षेत्रमा इमानदार नेताका रूपमा परिचित शिक्षण पेसाबाट राजीनामा दिएर २०४८ सालको निर्वाचनमा उम्मेदवार बन्नुभएका यादव ०५१ सालको मध्यावधि निर्वाचनमा भाग लिए पनि पराजित हुनुभएको थियो । []