गोविन्दप्रसाद कलौनी
स्वरूप
गोविन्दप्रसाद कलौनी | |
|---|---|
| २ औं प्रदेश प्रमुख (कर्णाली प्रदेश) | |
| कार्यकाल ५ नोभेम्बर २०१९ – ९ नोभेम्बर २०२१ | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| मुख्यमन्त्री | महेन्द्रबहादुर शाही |
| पूर्वाधिकारी | दुर्गा केशर खनाल |
| उतराधिकारी | तिलक परियार |
| व्यक्तिगत विवरण | |
| नागरिकता | नेपाली |
| राजनीतिक दल | ने.क.पा. |
| पेशा | राजनीति |
गोविन्दप्रसाद कलौनी नेपालको कर्णाली प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]
बैतडीमा जन्मिएका उनले डडेल्धुरा र कञ्चनपुरलाई पनि कार्यथलो बनाए । शिक्षक पृष्ठभूमिका कलौनीलाई डडेल्धुरामा शेरबहादुर देउवालाई टक्कर दिने नेताका रूपमा पनि चिनिन्छन् । उनले सुदूरपश्चिममा तत्कालीन नेकपा एमाले र केही समय नेकपा मालेको सङ्गठन बनाउन भूमिका खेलेका थिए । पछिल्लो समय उनको बसोवास भने कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाँणीमा थियो ।[२]