सामग्रीमा जानुहोस्

गोविन्दप्रसाद कलौनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोविन्दप्रसाद कलौनी
२ औं कर्णाली प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
५ नोभेम्बर २०१९ – ९ नोभेम्बर २०२१
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीमहेन्द्रबहादुर शाही
पूर्वाधिकारीदुर्गा केशर खनाल
उतराधिकारीतिलक परियार
व्यक्तिगत विवरण
नागरिकतानेपाली
राजनीतिक दलने.क.पा.
पेशाराजनीति

गोविन्दप्रसाद कलौनी नेपालको कर्णाली प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[]

बैतडीमा जन्मिएका उनले डडेल्धुराकञ्चनपुरलाई पनि कार्यथलो बनाए । शिक्षक पृष्ठभूमिका कलौनीलाई डडेल्धुरामा शेरबहादुर देउवालाई टक्कर दिने नेताका रूपमा पनि चिनिन्छन् । उनले सुदूरपश्चिममा तत्कालीन नेकपा एमाले र केही समय नेकपा मालेको सङ्गठन बनाउन भूमिका खेलेका थिए । पछिल्लो समय उनको बसोवास भने कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाँणीमा थियो ।[]