राजेश झा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राजेश झा
३ औं मधेश प्रदेशको प्रदेश प्रमुख
कार्यकाल
वि.सं. २०७७ फागुन ७ – वि.सं. २०७८ श्रावण ३२
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्रीमोहम्मद लालबाबु राउत
पूर्वाधिकारीतिलक परियार
उतराधिकारीहरि शंकर मिश्र
व्यक्तिगत विवरण
निवास(हरू)गढीमाई नगरपालिका, रौतहट जिल्ला[१]
शिक्षाकानुनमा स्नातक र मधेश मामिलामा विद्यावारिधि
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय

राजेश झा जसलाई पत्रकारिताको क्षेत्रमा 'राजेश अहिराज' भनेर समेत चिन्ने गरिन्छ, एक नेपाली राजनीतिज्ञ तथा पूर्व मधेश प्रदेश प्रदेश प्रमुख हुन्।[२][३][४] उनलाई नेपाल सरकारले वि.सं. २०७७ फागुन ७ तदनुसार सन् २०२१ फेब्रुअरी १९ को दिन प्रदेश प्रमुखको जिम्मेवारी तोकेको थियो।[५] उनी प्रदेश प्रमुखबाट वि.सं. २०७८ श्रावण ३२ मा हटाइएका थिए।[६] उनी अधिवक्ता, मधेशवाणी पत्रिकाका सम्पादक र मधेश मिडिया हाउसका सञ्चालक हुन्।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "को हुन् प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झा ?", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२१-०२-१९ 
  2. "प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२१-०२-१९ 
  3. "प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-०२-१९ 
  4. "प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा (अहिराज) नियुक्त", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०२-१९ 
  5. "राजेश झा प्रदेश २ को प्रमुख नियुक्त", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२१-०२-१९ 
  6. "प्रदेश २ को प्रदेश प्रमुखमा हरि शंकर मिश्र नियुक्त", प्रशासन (नेपालीमा), अन्तिम पहुँच २०२१-११-१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]