शर्मिलाकुमारी पन्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
शर्मिलाकुमारी पन्त
सुदूरपश्चिम प्रदेश दोश्रो प्रदेश प्रमुख
पद बहाली
२०७६ कात्तिक १८
व्यक्तिगत विवरण
जन्मरत्ननगर–१३ चितवन नेपाल
नागरिकतानेपाली
राजनीतिक पार्टीने.क.पा.
पेशाराजनीति

शर्मिलाकुमारी पन्त नेपालको सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख हुन् । उनलाई यस पदमा नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ कात्तिक १८ गते नियुक्त गरेकी हुन् ।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]