सामग्रीमा जानुहोस्

प्रदेश प्रमुख (सुदूरपश्चिम प्रदेश)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुख नेपालको सुदूरपश्चिम प्रदेशको नाममात्रको राष्ट्रप्रमुख र नेपालको राष्ट्रपतिको प्रतिनिधि हो। प्रदेश प्रमुखलाई राष्ट्रपतिले पाँच वर्षका लागि नियुक्त गर्छन्। प्रदेश प्रमुखको अधिकार मुख्यतया औपचारिक हुन्छ र प्रदेश प्रमुखको कार्यकारी अधिकारको प्रयोग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले गर्छन्, जो सुदूरपश्चिम प्रदेश सरकारको कार्यकारी प्रमुख हुन्।

चयन प्रक्रिया

[सम्पादन]

नेपालको संविधानको धारा १६४ मा भनिएको छ:

  1. सङ्घीय संसदको सदस्य हुन योग्यता भएको,
  2. पैंतीस वर्ष उमेर पूरा भएको, र
  3. कुनै कानूनले अयोग्य नभएको।

सूची

[सम्पादन]
क्र. नाम पदभार ग्रहण पदभार मुक्त पदावधि
१ मोहनराज मल्ल २०७५ माघ ५< २०७६ कात्तिक १७ २८८ दिन
२ शर्मिलाकुमारी पन्त २०७६ कात्तिक १८ २०७८ वैशाख २० १ वर्ष, १८० दिन
३ गङ्गाप्रसाद यादव २०७८ वैशाख २० २०७८ कात्तिक २३ १९० दिन
४ देवराज जोशी २०७८ कात्तिक २५ २०८० फागुन २८ २ वर्ष, १२१ दिन
५ नजिर मियाँ २०८० चैत २ बहालवाला २ वर्ष, २०५ दिन

सन्दर्भ सामग्रीहरू

[सम्पादन]