सामग्रीमा जानुहोस्

सीता कुमारी पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(सीताकुमारी पौडेलबाट अनुप्रेषित)
Sita Kumari Poudel
सिता कुमारी पौडेल
३ औं प्रदेश प्रमुख (गण्डकी प्रदेश)
कार्यकाल
२० बैशाख २०७८  27 July 2021
राष्ट्रपतिविद्यादेवी भण्डारी
मुख्यमन्त्री
पूर्वाधिकारीअमिक शेरचन
उतराधिकारीपृथ्वीमान गुरुङ
व्यक्तिगत विवरण
जन्म (1958-02-09) ९ फेब्रुअरी १९५८ (उमेर ६८)
नागरिकतानेपाली
जीवनसाथीअविवाहित
अभिभावक(s)कृष्णप्रसाद पौडेल (father)
रेवती पौडेल (mother)
शिक्षास्नातक

Deprecated parameter termendDeprecated parameter termend1Deprecated parameter primeminister1Deprecated parameter termstartDeprecated parameter termstart1

सीता कुमारी पौडेल गण्डकी प्रदेशका पूर्व प्रदेश प्रमुख हुन्। [] उनी नेपाल संविधान को धारा १६३ (२) अनुसार मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा प्रदेश प्रमुख नियुक्त भएकी थिइन् । [] उनी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार थिइन्। उनी नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघकी अध्यक्ष पनि थिइन्।

सीता कुमारी पौडेलको १९५८ फेब्रुअरी ९ मा एक ब्राह्मण परिवारमा भएको थियो। उनी कृष्णप्रसाद पौडेल र रेवती पौडेलको छोरी हुन्। उनी अविवाहित छिन्।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

प्रदेश-प्रमुखमा-नियुक्त-2/

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]