रङ्गनाथ पौडेल
Jump to navigation
Jump to search
पण्डित राज रङ्ग नाथ पौड्याल | |
---|---|
![]() जवान रङ्गनाथ पौडेल | |
राष्ट्रियता | नेपाली |
जातीयता | बाहुन |
पेशा | राजनीति |
धर्म | हिन्दू |
रंगनाथ पौडेल वा रङ्गनाथ पण्डित नेपालका पूर्व प्रधानमन्त्री हुन्। यिनी विक्रम सम्बत् १९९४ देखि १९९५ सम्म करिव १ वर्ष प्रधानमन्त्री बनेका थिए। यीनी एक ठूला तान्त्रिक थिए। रंगनाथ पण्डित वि.सं १८९४ साउनमा मुख्तियार भिमसेन थापालार्इ पदच्युत गरिएपछि मुलुकको मुख्तियारी पाएका व्यक्ती हुन्। तर उनको अधिकार क्षेत्र मुलुकी बन्दोवस्त र परराष्ट्र विभागमा मात्र सिमित थियो। यिनले वि.सं १९९५ भाद्रमा राजीनामा दिएपछि चौतारीया पुष्कर शाहलार्इ मुख्तियारी दिइएको थियो।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ प्राचिन नेपाल (पृष्ठ-३२ ), बैसाख २०६३, पुरातत्व विभाग