सामग्रीमा जानुहोस्

राजगुरु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजगुरु वा राज्यगुरु भारतीय उपमहाद्वीपमा राजाको /दरबारको शाही पुरोहितको उपाधी जनाउँछ। [] नेपाली शब्दकोषमा राजगुरुको परिभाषा यस प्रकार छ:[]

  1. राजालाई मन्त्रदान गर्ने गुरु; राजाका गायत्रीगुरु।
  2. राजाको धार्मिक कार्य गराउन औपचारिक रूपमा नियुक्त भएका गुरु।
  3. राज्यको धर्मसम्बन्धी विषयमा सर्वोच्च मान्यताप्राप्त व्यक्ति।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Kulke, Hermann; Rothermund, Dietmar (२००४) [१९८६], A History of India (Fourth संस्करण), Routledge, पृ: ५, आइएसबिएन 9780415329194, अन्तिम पहुँच २५ डिसेम्बर २०१२ 
  2. "Nepali Shabdakosh | English Nepali Dictionary | Nepali Rhymes", nepalishabdakosh.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२५-११-०४