गेहेन्द्र बहादुर राजभण्डारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

गेहेन्द्र बहादुर राजभण्डारी एक वर्षसम्म नेपालको प्रथम मन्त्री हुने एकमात्र व्यक्ति हुन्। राजा महेन्द्रले कीर्तिनिधि बिष्टको सरकार हटाई यिनलाई सन् १९७० अप्रिल १३ देखि प्रथम मन्त्री (फर्स्ट मिनिस्टर) बनाएका थिए। यिनले सन् १९७१ अप्रिल १४ सम्म प्रथम मन्त्रीको रूपमा रही प्रधानमन्त्री सरहको काम गरे।