सामग्रीमा जानुहोस्

नगेन्द्रप्रसाद रिजाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नगेन्द्रप्रसाद रिजाल
नेपालका २६ औँ प्रधानमन्त्री
कार्यकाल
२०४२  -
राजश्रीराजा विरेन्द्र
व्यक्तिगत विवरण
जन्मनगेन्द्रप्रसाद रिजाल
वि.स. १९८४
मृत्युवि.स. २०५१ साल असोज ७
नागरिकतानेपाली
राजनीतिक दलनेपाली काँग्रेस ;
परित्याग
जीवनसाथीआशा लता रिजाल
अभिभावक
  • श्री विष्णु प्रसाद रिसाल (बुबा)
पेशाराजनीतिज्ञ

Deprecated parameter imagesize

नगेन्द्रप्रसाद रिजाल २०३० सालमा राजाबाट प्रधानमन्त्री बनाइएका हुन्।[] उनले नेपाली कांग्रेस परित्याग गरी राजाको पंचायत कदम समर्थन गरेका थिए । उनी अर्थ तथा योजना सहायक मन्न्री, उद्योग तथा वाणिज्य मन्न्री, राष्ट्रिय पंचायत सदस्य , राष्ट्रिय पंचायत अध्यक्ष भएर समेत काम गरेका थिए ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]