सामग्रीमा जानुहोस्

उमा रेग्मी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उमा रेग्मी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
पदमा
सन् २०२१ अक्टोबर ८
राष्ट्रपतिविद्यादेवी भण्डारी
पूर्वाधिकारीलिलानाथ श्रेष्ठ
प्रतिनिधि सभा सदस्य
पदमा
सन् २०१७ – सन् २०२१
निर्वाचन क्षेत्रसामानुपातिक प्रतिनिधित्व
व्यक्तिगत विवरण
जन्म (1954-07-15) १५ जुलाई १९५४ (उमेर ७२)
नागरिकतानेपाल
दलनेपाली कांग्रेस

उमा रेग्मी एक नेपाली राजनीतिज्ञ[१] र वर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुन्।[२] उनी समानुपातिक प्रतिनिधित्व प्रणाली मार्फत निर्वाचित प्रतिनिधि सभाकी सदस्य हुन्।[३] उनी नेपाली कांग्रेस पार्टीकी सदस्य तथा नेपाली कांग्रेसको भातृ सङ्गठन नेपाल महिला सङ्घकी वर्तमान अध्यक्ष पनि हुन्।[४][५][६]

जीवनी

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "राजनीतिमा समर्पित उमा रेग्मी", खरिबोट (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।
  2. ↑ "महिला तथा बालबालिका मन्त्री उमा रेग्मी : पुलिसको बुटले जसको गर्भ खेर गयो", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।
  3. ↑ "कांग्रेसले बुझायो समानुपातिक सांसद्हरुको सूची", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।[स्थायी मृत कडी]
  4. ↑ "संसदमा महिला सहभागिता", खबर हब (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।
  5. ↑ "महिला संघको अध्यक्षमा उमा रेग्मी, ५६ जना केन्द्रीय समितिमा पौडेल पक्षका १ जना मात्र Nepalpatra", नेपालपत्र (नेपालीमा), मूलबाट २०२१-१२-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२१-१२-१२।
  6. ↑ "उमा रेग्मीले संसद बैठकमै च्यातिन् नियमावली", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२१-१२-१२।