बालनरसिंह कुँवर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री काजी
बालनरसिँह कुँवर
Bal Narsingh Kunwar.jpg
बालनरसिंह कुँवरको तस्बिर
जुम्लाका बडाहाकिम [१]
व्यक्तिगत विवरण
जन्मवि.सं. १८४०
मृत्युवि.सं. १८९९
नाताससुरा नैनसिंह थापा
सन्तान(हरू)भक्तबहादुर राणा

जंगबहादुर राणा
बमबहादुर राणा
बद्रीनरसिंह राणा
जयबहादुर राणा
कृष्णबहादुर राणा
रणोद्दिप सिँह बहादुर राणा
जगत शमशेर राणा

धीर शमशेर राणा
पितारणजीत कुँवर
सैनिक सेवा
निष्ठा नेपाल

बालनरसिंह कुँवर नेपाली सेनाका काजी थिए। उनले राजा रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहको हत्या दरबारमै तत्पश्चातै गरेका थिए। उनी जनरल सरदार रामकृष्ण कुँँवरका नाति एवम रणजीत कुँवरका पुत्र हुन्।

उनका पुत्रहरूः

स्रोत[सम्पादन गर्ने]

  1. श्रीकृष्ण श्रेष्ठको पुस्तक जंगबहादुर

यो पनि हेर्नुहोला[सम्पादन गर्ने]