रामकृष्ण कुँवर
स्वरूप
रामकृष्ण कुँवर | |
|---|---|
रामकृष्ण कुँवर | |
| व्यक्तिगत विवरण | |
| जन्म | वि.सं. |
| निधन | वि. सं. १८२८ चैत ८ |
| सन्तान | रणजीत कुँवर |
| आमाबुबा |
|
| आफन्त | नाति बालनरसिंह कुँवर |
| सैन्य सेवा | |
| लडाइँ/युद्धहरू | नेपाल एकिकरण |
रामकृष्ण कुँवर नेपाली सेनाका जनरल र सेनापति थिए। उनले गोरखाको लागि विभिन्न युद्ध लडेका छन्। उनका वंशजहरूले राणा शासन स्थापित गरे। उनका नाति काजी बालनरसिंह कुँवर हुन्।
परिवार
[सम्पादन गर्नुहोस्]सैन्य जीवन
[सम्पादन गर्नुहोस्]पूर्व तर्फको सेनापति
[सम्पादन गर्नुहोस्]उनलाई १८२८ भदौ १३ गते (इ. १७७१, २५ अगस्ट ) मा श्री ५ पृथ्वीनारायण शाहले पलाञ्चोकबाट पूर्वतर्फ विस्तार गर्न सेनापति बनाए। अमरसिंह थापालाई उनका नायब बनाएर २६०० सिपाही साथ पहाडैपहाड ओल्लो किरातबाट कूच गराए। त्यो नेपाली सेनाले दूधकोशी नदि तरी चौदण्डी दाखिल हुँदा त्रिलोचन र हरिनन्द उपाध्याय पोखरेलले ठूलो सहयोग गरे।[१]
श्रोत
[सम्पादन गर्नुहोस्]- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १८२