सामग्रीमा जानुहोस्

जगत शमशेर राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जगत शमशेर राणा
जन्म: जगत शमशेर कुँवर
कमाण्डर जगतको तस्बिर
नेपालको प्रधान सेनापति
पदमा
सन् १८७७  सन् १८७९ []
पूर्वाधिकारीरणोद्दिप सिँह बहादुर राणा
उतराधिकारीधीर शमशेर राणा
व्यक्तिगत विवरण
जन्मसन् १८२७
निधन१९३६ जेठ ६ []
११ मे, १८७९
आमाबुबाहरू
सैन्य सेवा
दर्जाजनरल

जगत शमशेर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। उनी काजी बालनरसिंह कुँवरका पुत्र हुन्। उनी प्रधानमन्त्रीको मर्यादामा दाजु रणोद्दिप सिँह बहादुर राणापछि थिए। असमायिक निधनले यिनी प्रधानमन्त्री हुनबाट वञ्चित भए।

  1. http://www.royalark.net/Nepal/lamb2.htm
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४३, आइएसबिएन 99933-2-406-X