नयनसिंह थापा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
श्री जनरल काजी
नैनसिंह थापा
Nain Singh Thapa.jpg
काजी नैनसिंह थापा
व्यक्तिगत जानकारी
सम्बन्ध दाजु भीमसेन थापा

ससुरा रणजीत पाँडे नाति जंगबहादुर राणा ज्वाइँ रणबहादुर शाह

धर्म हिन्दु
सैनिक सेवा
अन्य नाम(हरू) नयनसिंह थापा
निष्ठा  नेपाल
क्रम जनरल

जनरल काजी नैनसिंह थापा नेपाली सेनाको जनरल र थापा वंशका भारदार थिए। उनी प्रधानमन्त्री भीमसेन थापाका भाइ हुन्। उनी मुख्तियार माथवरसिंह थापा, ललित त्रिपुरा सुन्दरी, गणेश कुमारी(जंगबहादुर राणाकी आमा) र कर्णेल शेरजङ्ग थापाका पिता हुन्। उनका ससुरा कालु पाँडेका भाइ रणजीत पाँडे हुन्। उनले काठमाडौंको थापाथली दरबार बनाएका हुन्।

उनी नेपालको पश्चिम किल्लामा एकीकरणका क्रममा लड्दा गोली लागी मृत्युभएको थियो।

नैनसिंह थापाको मृत्युपश्चात नेपाली सैनिक र भारदारहरू भेला भएको; कलाकार मौला रामद्वारा चित्रसहित कविता लेखिएको

वंशवृक्ष[सम्पादन गर्ने]

नैनसिंह थापाको आफ्नै वंशवृक्ष:[१]

 
 
 
 
 
 
 
 
 
 
 
 

नैनसिंह थापा

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

ललित त्रिपुरा सुन्दरी (वि.सं.१८५०)

 
 

उजीर सिंह थापा(वि.सं.१८५२)

 

माथवरसिंह थापा (वि.सं.१८५५)

 

गणेश कुमारी कुँवर

 

शेरजङ्ग थापा

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

रणोज्वल थापा

 
 

विक्रम सिंह थापा

 
 
 

अमरसिंह थापा

  • माथवरसिंहका पुत्रको नाम अमरसिंह थियो जुन माथवरसिंहको हजुरबुवाको पनि हो । पुत्र अमरसिंह कर्णेल थिए ।[२]

स्रोत[सम्पादन गर्ने]

  1. https://www.kantipur.ekantipur.com/ampnews/2014-03-01/384965.html
  2. Hamal 1995.