सामग्रीमा जानुहोस्

वीरगति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वीरगति सैन्य क्षेत्रमा शत्रु वा शत्रु शक्तिहरूका हातबाट वीर सैनिक वा पराक्रमीको हुने मृत्युलाई जनाउने शब्दावली हो। [] वृहत नेपाली शब्दकोषको परिभाषा अनुसार वीरगतिको परिभाषा यस प्रकार छ:

  1. युद्धक्षेत्रमा हिम्मतका साथ वा वीरतापूर्वक शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने उत्तम गति।
  2. योगसाधनामा संलग्न समाधिस्थ योगीहरूले मृत्युपछि प्राप्त गर्ने परमधाम।"

वीरगति नेपाली इतिहासमा थुप्रै व्यक्तित्त्व (जस्तै: भक्ति थापा) प्राप्त गरेका थिए।

कुनै विशेष घटनाको समयमा कार्यमा मारिने व्यक्तिलाई घटना वा घटनाहरूमा उनीहरूको मृत्युलाई संकेत गर्नको लागि तिनीहरूको नामको छेउमा ( खंजर) ले संकेत गरिन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "U.S. Department of Defense Dictionary: killed in action", मूलबाट २०१२-०९-२७-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०२-०४ अभिलेखिकरण २०१२-०९-२७ वेब्याक मेसिन