नेपाली बृहत् शब्दकोश
नेपाली बृहत् शब्दकोश नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली भाषाको शब्दकोश हो।
नेपाली बृहत् शब्दकोशको पहिलो प्रकाशन विक्रम संवत् २०४० सालमा भएको थियो। यो शब्दकोशको तेस्रो संस्करण निकै विवादास्पद बनेको छ।
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
- नेपाल प्रज्ञा प्रतिष्ठान - नेपाली बृहत् शब्दकोशका प्रकाशक