दमकल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
चेक रिपब्लिकमा एक दमकल
एक दमकल अग्नि नियन्त्रण गर्दै


दमकल आगलागी नियन्त्रणमा प्रयोग हुने यन्त्र हो। यो एक किसिमको गाडी हो जसमा पानीको ट्याङ्कर, लामो पाइपहरू, भर्याङ आदिको व्यवस्था हुन्छ।

नेपालमा दमकल सेवा[सम्पादन गर्ने]

मूल लेख जुद्ध वारूण सेवा


नेपालमा राणाकालदेखि नै दमकल सेवा सुरू भएको पाइन्छ। हाल जुद्ध वारुणयन्त्रको नाममा काठमाडौं उपत्यकामा दमकल सेवा सञ्चालनमा छन्। त्यसका अतिरिक्त विभिन्न नगरपालिकाहरूले पनि दमकल सेवा राखेका छन्।


सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]