उमा महेश्वर मन्दिर, किर्तिपुर
यो लेखको परिचय भागले विषय संग अपर्याप्त सन्दर्भ प्रदान गर्दछ। कृपया, लेखको परिचयात्मक शैली सुधार गर्न सहायता गर्नुहोला । (जुलाई २०१७) |
उमा महेश्वर मन्दिर कीर्तिपुरमा अवस्थित छ। यस मन्दिर प्यागोडा शैलीमा बनेको छ। यस मन्दिरको काठमा विभिन्न देवीदेवताको चित्र कुदिएको छ।