एन्फा अवार्ड २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एन्फा अवार्ड २०७५
देश नेपाल
आयोजकएन्फा

एन्फा अवार्ड २०७५ नामक पुरस्कार २०७५ सालमा नेपाली फुटबलमा योगदान पुराउने खेलाडी तथा खेल पदाधिकारीहरूलाई एन्फाको एक विशेष कार्यक्रम मार्फत २०७६ वैशाख २२ गते वितरण गरिएको थियो ।

अखिल नेपाल फुटबल सङ्घ ले यस पुरस्कार वितरण कार्यक्रम आफ्नो पहिलो एन्फा दिवस मनाउने एक कार्यक्रम अवसर पारेर वैशाख २२ गते विभिन्न ११ विधामा पुरस्कारहरू वितरण गरेको थियो [१]

पुरस्कार विजेताहरू[सम्पादन गर्नुहोस्]

  • पुरस्कार विधागत विजेताहरू:[२][३]
पुरस्कार विधा पुरस्कार विजेता
उत्कृष्ट प्रशिक्षक हरि खड्का
उत्कृष्ट पुरुष रेफ्री लव खत्री
उत्कृष्ट महिला रेफ्री अस्मिता मानन्धर
उत्कृष्ट जिल्ला फुटबल सङ्घ मोरङ जिल्ला फुटबल सङ्घ
उत्कृष्ट क्लब मनाङ मर्स्याङ्दी क्लब[४]
लाइफटाइम एचिभमेन्ट अवार्ड भागीरथ आले (मामा)
विशेष योगदान पुरुष जुमानु राई
विशेष योगदान महिला अनु लामा
उत्कृष्ट खेलाडी (देश बाहिर) रोहित चन्द
किरण चेम्जोङ[५]
उदयीमान खेलाडी मञ्जली कुमारी योञ्जन
अभिषेक रिजाल

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "११ विधामा पुरस्कार बान्दै एन्फा अवार्ड", ratopati.com, अन्तिम पहुँच वैशाख १६, २०७६ 
  2. "एन्फा अवार्ड : मञ्जली र अभिषेक उदीयमान खेलाडी", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ [dead link]
  3. "हरि उत्कृष्ट प्रशिक्षक, लव र अस्मिता रेफ्रीमा", हाम्रो खेलकुद, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ [dead link]
  4. "मनाङलाई ‘क्लब अफ दी इयर’", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ 
  5. "अभिषेक र मञ्जलीलाई उदयमान खेलाडीको अवार्ड", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ 

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]