ओख्रेनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओख्रेनी
देश नेपाल
अञ्चलजनकपुर अञ्चल
जिल्लारामेछाप
जनसङ्ख्या
 (1991)
 • जम्मा३००७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

ओख्रेनी नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको रामेछाप जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

ओख्रेनी गाविसमा तामाङ, मगर, नेवार, क्षेत्री जातिको बसोबास रहेको छ भने लोपउन्मुख हायू जातिको समेत बसोबास रहेको छ । यस गाविस जुनारको लागि प्रख्यात गाविस हो ।

स्रोत[सम्पादन गर्नुहोस्]