कञ्चन पुडासैनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कञ्चन पुडासैनी
जन्मकाठमाडौँ, नेपाल
पेशासाहित्यकार
भाषानेपाली
राष्ट्रियतानेपाल नेपाली
उल्लेखनीय कार्यहरूप्रत्यागमन
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०४१

कञ्चन पुडासैनी (वि.सं. १९९३ फागुन २९ - ) एक नेपाली साहित्यकार हुन्। उनको वि.सं. २०४१ सालमा प्रकाशित उपन्यास प्रत्यागमनले मदन पुरस्कार प्राप्त गरेको थियो।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

कञ्चन बाबु चन्द्रशेखर पुडासैनी र आमा विष्णुमायाका सुपुत्रका रूपमा वि.सं. १९९३ साल फागुन २९ गते गोठटार, काठमाडौँमा जन्मिएका थिए।

कृतिहरू[सम्पादन गर्नुहोस्]

कवितामा कलम चलाउने पुडासैनीका केही कृतिहरूः
१. कवि
२. प्रेमिका
३. प्रत्यागमन
४. चालीस पुकार
५. आखिर
६. जतमतको सवाई
७. कवितै कविता
८. प्रेमको चिठ्ठी ९. कला
१०. अक्षरहरू
११. भूमिसुधार अधिकारी
१२. सान्त्वना
१३. सम्भावना
१४. दुइ - चार हरफ
१५. प्रस्थान
१६. पंचको आवाज
१७. भूमिसुधारको सवाई
१८. स्मृतिको यात्रा मनको डोब
१९. अनन्त आकाश
२०. जोर जुहारी
२१. नेपाली कविताको अनुवाद - सङ्ग्रह
२२. एकाउन्न पुकार
२३. अधिकारी
२४. आखिर/प्रत्यागमन
२५. गीत र विवाह
२६. अधूरो उपन्यास अधूरा इच्छा (उपन्यास, वि.सं. २०६५)

पुरस्कार[सम्पादन गर्नुहोस्]

उनलाई प्रत्यागमन ग्रन्थका लागि मदन पुरस्कार २०४१ प्राप्त भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हालसम्म मदन पुरस्कार प्राप्त कृतिहरू", साहित्य पोस्ट (नेपालीमा), १४ वैशाख २०८१। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]