कल्पना शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कल्पना शर्मा
व्यक्तिगत जानकारी
पुरा नाम कल्पना शर्मा
अन्तर्राष्ट्रिय करियर
नेपाल

कल्पना शर्मा(जन्म वि.स.२०२८ पुस १४) एक नेपाली महिला फुटबल खेलाडी हुन् । उनी मकवानपुर, हेटौँडामा जन्मिएकी थिइन् । साथै उनी पहिलो नेपाली महिला फिफा रेफ्रि हुन्।

पारिवारिक जीवन[सम्पादन गर्नुहोस्]

करियर[सम्पादन गर्नुहोस्]

कल्पना शर्मा एक नेपाली फुटबल खेलाडी तथा फुटबल रेफ्रि हुन् । नेपाली महिला फुटबल जगतमा उनी पहिलो महिला फिफा रेफ्रि हुन्, भने दक्षिण एसियाको समेत पहिलो महिला फिफा रेफ्रि हुन्। पहिले उनी सहायक रेफ्रिमा सक्रिय भई सकेपछि मुख्य रेफ्रिमा कार्य गरेकि थिइन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]