किरण क्षेत्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
किरण क्षेत्री
किरण क्षेत्री सन् २०१८ मा
जन्मकिरण क्यारी क्षेत्री
सन् १९७४
काठमाडौंं, नेपाल
शिक्षामेरील्यान्ड विश्वविद्यालय
पेशासमाचार प्रस्तोता
कार्यकालसन् १९९५ देखि हालसम्म
जीवनसाथीक्रिस नोल्स
सन्तानमाया रोज नोल्स (ज. सन् २००६ फेब्रुअरी ८)
क्रिस्टोफर क्षेत्री नोल्स (ज. सन् २००८ अप्रिल १७)

किरण क्यारी छेत्री (Kiran Carrie Chetry) जन्म २६ अगस्ट १९७४ नेपाली मूलकी अमेरिकी पत्रकार हुन्। यिनले सन् २०११ सम्म सि एन एन टेलिभिजनमा समाचारवाचक र त्यसअघि फक्स न्यूज च्यानलको समाचार प्रस्तोताको रूपमा काम गरेकी थिइन्। हाल उनी पत्रकारिता क्षेत्रमा नै कार्यरत छिन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]