कृ (चलचित्र)
कृ | |
---|---|
निर्देशक | सुरेन्द्र पौडेल |
देश | नेपाल |
भाषा | नेपाली |
कृ(अर्थ -बदला) नेपाली कथानक[१] चलचित्र हो । यो चलचित्रमा नायक अनमोल केसीको मुख्य भुमिका रहेको छ।[२] यस चलचित्रका निर्देशक सुरेन्द्र पौडेल हुन्।
कलाकारहरु[सम्पादन गर्नुहोस्]
- अनमोल केसी
- अदीति बुढाथोकी
- अनुपबिक्रम शाही[३]