केशव दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Keshad Dahal
केशव दाहाल

केशव दाहाल; केशव दाहाल Keshab Dahal[१] राजनीतिक-सामाजिक अभियान र लेखनमा सक्रिय छन् । पछिल्लो समय दाहाल विवेकशिल साझा पार्टीको[२] संगठन विभाग र प्रशिक्षण विभागको प्रमुखको रुपमा कृयाशिल थिए ।

उनका तीनवटा पुस्तक नेपाली राजनीतिको पुनर्गठन, माधवी ओ माधवीमोक्षभूमि प्रकासित छन [३]। मोक्षभूमिले बि.सं. २०७७ को साहित्य तर्फको पद्मश्री पुरस्कार[४] प्राप्त गरेको थियो ।[सम्पादन गर्नुहोस्]

मोक्षभूमि [५][सम्पादन गर्नुहोस्]

मुक्त दासहरको ऐतिहासिक कथामा आधारित मोक्षभूमि २०७७ असोज २० गते मंगलबारदेखि किताब पब्लिसर्सले [६] बजारमा ल्याएको हो । संवत १२८० बाट सुरु हुने यो कथा मुख्यतः मानव सभ्यताले कोर्रा हानेर थिलथिलो बनाएका हजारौं दासहरूको मुक्तिको कथा भएको बताइएको छ । 'खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले आफूले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि जब दस हजार दासहरूलाई मुक्त गरिदिन्छन्, त्यसपछि सिन्जामा उथलपुथल आउँछ । त्यस उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु हुन्छ । बहससँगै सुरु हुन्छ मुक्त दासहरुको प्रेम, यौन, संघर्ष र मोक्षको लामो, आँधीमय यात्रा । मोक्षभूमिु त्यही यात्रा, अनुभूति र जीवन भोगाइको रोमाञ्चक वर्णन हो,' .

तर यो ऐतिहासिक उपन्यास नभएर एउटा खास समय, सत्ता र सपनाको कथा हो ।

मुक्त दासहरु कता जान्छन् ? उनीहरूको देश खोज्ने यात्रा कसरी टुङ्गिन्छ ? एक निरंकुश र चक्रवर्ती खस सम्राट क्राचल्लदेवले कसरी बौद्ध धर्म लिन्छन् ? सनातन वैदिक धर्मलाई कसरी हिन्दुकृत गरिन्छ ? प्रेम, धर्म, मोक्ष र साधनाको मार्ग के हो ? यस्ता अनेक प्रश्नमाथि उपन्यासले गहन बिमर्श गरेको छ ।

केशव दाहाल विगत लामो समय देखी कान्तिपुर दैनिकमा[७] स्तम्भ लेख्दछन् ।

नेपाली राजनीतिको पुनर्गठन[सम्पादन गर्नुहोस्]

नेपाली राजनीतिको पुनर्गठन [८]मुख्यत नेपाली राजनीतिको विगत ७० बर्षको समिक्षा र नयाँ विकल्प माथीको बहस हो। प्रकाशक @SangrilaBooks (०७३)

माधवी ओ माधवी[सम्पादन गर्नुहोस्]

केही सुदूर अतीतको परिकल्पना । केही स्मृतिपटका तस्बिर | केही आफू हिँडेको पथवृत्तान्त । केही विगतका बिब्ल्याँटा वर्णन । केही वर्तमानका सङ्कट र द्विविधा । केही सुन्दर भविष्यका सपना | र, सबैको अन्तर्यमा नेपाली जनमानसको सपना र प्रयत्नका उकालीओराली अनि कुइनेटाहरू पस्किने निर्बन्ध लेखन हो, माधवी ओ माधवी ।

सन्दर्भ सामाग्रिहरु [९][१०] [११][सम्पादन गर्नुहोस्]

Some Articles written by Keshad Dahal

  1. https://www.facebook.com/dahal.keshab
  2. https://en.wikipedia.org/wiki/Bibeksheel_Sajha_Party
  3. https://en.wikipedia.org/wiki/Mokshabhumi
  4. https://en.wikipedia.org/wiki/Padmashree_Sahitya_Puraskar#:~:text=Monetary%20Prize,-The%20winner%20of&text=Since%202076%20BS%2C%20the%20prize,money%20was%20divided%20in%20half.
  5. https://risingnepaldaily.com/news/16797?fbclid=IwAR3NpmQXfglzMZYzHCo2qqyv8W-3m9eEw5hQFzp7NFvnUInINDLloW_Msrw
  6. https://kitabpublishers.com/
  7. https://en.wikipedia.org/wiki/Kantipur_(daily)
  8. https://keshabdahal.blogspot.com/keshab-dahal[dead link]
  9. केशव दाहाल
  10. https://ekantipur.com/opinion/2022/03/29/164852010311867180.html
  11. https://nepalmag.com.np/author/12790

[१]https://nepalmag.com.np/author/12790

[२] https://ekantipur.com/koseli/2020/12/19/160834665044144518.html?autho

  1. ren https://nepalmag.com.np/author/12790
  2. https://www.himalkhabar.com/news/119178