गङ्गापूर्ण ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गङ्गापूर्ण ताल
Lua error in मोड्युल:Location_map at line 150: Tried to read nil global coord.
स्थानमनाङ, मनाङ जिल्ला, नेपाल
निर्देशाङ्क२८°३९′४७″ उत्तर ८४°०१′०१″ पूर्व / २८.६६३१४° उत्तर ८४.०१६८४° पूर्व / 28.66314; 84.01684
प्रकारताल
सतहको क्षेत्रफल२१.०८ हेक्टर (५२.१ एकड)
नक्सा
गङ्गापूर्ण हिमताल

गङ्गापूर्ण ताल गण्डकी प्रदेश को मनाङ जिल्लामा अवस्थित एक हिमताल हो।[१][२] गङ्गापूर्ण हिमाल, अन्नपूर्ण चाैथो जस्ता हिमालहरूबाट आउने हिमनदीहरू थेग्रिएर यो ताल बनेको हो। यो ताल मर्स्याङ्दी नदी को पश्चिमी किनारमा अवस्थीत छ, जुन मनाङ गाउँबाट देख्न सकिन्छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Neupane, Tufan, "Forests replace glaciers in the Himalaya" (en-USमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  2. Lawaju, Hasana (१३ जुन २०१७), "Gangapurna Lake in dire need of conservation", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१ 
  3. Neupane, Tufan, "Forests replace glaciers in the Himalaya" (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ अप्रिल २०२१