गणेश कुमार लिम्बू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणेश कुमार लिम्बू
Member of the Assam Legislative Assembly
for ढाँचा:Constlk
पद बहाली
2016
पूर्वाधिकारीटंकबहादुर राई
व्यक्तिगत विवरण
राष्ट्रियताभारतीय
राजनीतिक दलभारतीय जनता पार्टी
निवास(हरू)Mouza Dhekiajuli, Dist. Sonitpur, असम
जीवनवृतिव्यापार

गणेश कुमार लिम्बू असमका भारतीय जनता पार्टीका राजनीतिज्ञ हुन्। गणेश कुमार लिम्बु स्वर्गीय पदमबहादुर लिम्बुको घरमा जन्मिएका हुन् । उनी सन् २०१६ मा असम विधान सभा निर्वाचनमा बरचल्ला निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।[१][२][३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "BJP-AGP win five seats in Tezpur, three in Biswanath Chariali district", मूलबाट १४ सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १४ सेप्टेम्बर २०१७ मिति
  2. From Sanskrit to Nepali to English, Assam MLAs take multilingual oath
  3. "Assam MLAs take multilingual oath", मूलबाट १७ मे २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ नोभेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण १७ मे २०१७ मिति