गोर्खा स्मृति पार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गोर्खा स्मृति पार्क
प्रकारसार्वजनिक, स्मृति पार्क
स्थानधरान, नेपाल
अवस्थाखुला

गोर्खा स्मृति पार्क पूर्वी नेपालको सुनसरी जिल्लाको धरानमा रहेको एक सार्वजनिक पार्क हो।[१] यस पार्कको स्थापना गोर्खालीहरूको सम्मान र तिनीहरूको सम्पदाको संरक्षणको लागि गरिएको हो।[२] विश्वका विभिन्न युद्धहरूमा आफ्नो वीरताको सर्वोच्च प्रदर्शन गरेका गोर्खाली सैनिकहरू बारे आउने पुस्तालाई समेत जानकारी दिने उद्देश्यले धरानका पूर्व गोर्खाली सैनिकहरूले यो पार्कको निर्माणमा योगदान दिएका थिए।[३][४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गोरखा स्मृति पार्ककको पहिलो चरणको काम शुरु हुदै", www.dharanweekly.com (नेपालीमा), २०१४-११-२५, अन्तिम पहुँच २०२१-०६-२६ 
  2. "GURKHA MEMORIAL PARK" (PDF), 2ndgoorkhas.com, अन्तिम पहुँच २०२१-०४-१७ 
  3. "गोर्खाली गाथा झल्काउन पार्क", गोर्खाली गाथा झल्काउन पार्क (नेपालीमा), अन्तिम पहुँच २०२१-०६-२६ 
  4. खबर, ब्लाष्ट, "मनै लाेभ्याउने गोर्खा स्मृति पार्क(फोटो फिचर)", Blast Khabar (नेपालीमा), अन्तिम पहुँच २०२१-०६-२६