चण्डी खोला जलविद्युत केन्द्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चण्डी खोला जलविद्युत केन्द्र
चण्डी खोला जलविद्युत केन्द्र is located in नेपाल
चण्डी खोला जलविद्युत केन्द्र
नेपालको नक्सामा चण्डी खोला जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामचण्डी खोला जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१५.०′१२.०″उ॰ ८४.०°२८.०′८.०″पू॰ / २८.२५३३३३°N ८४.४६८८८९°E / 28.253333; 84.468889निर्देशाङ्कहरू: २८.०°१५.०′१२.०″उ॰ ८४.०°२८.०′८.०″पू॰ / २८.२५३३३३°N ८४.४६८८८९°E / 28.253333; 84.468889
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)चण्डी हाइड्रोपावर कम्पनी लिमिटेड
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतछन्दी खोला
प्रकारनदीको पानी
क्षमता२ MW


चण्डी खोला जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, २ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चण्डी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। चण्डी हाइड्रोपावर कम्पनी लिमिटेड को स्वामित्वमा रेहेको यो आयोजना २०७२-१२-१३ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०५-०५-२३ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४