चैलाही
चैलाही
चैलाही | |
---|---|
city | |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | १५९६६ |
चैलाही नेपालको राप्ती अञ्चलको दाङ जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा २७४० वटा घर छन्। हालमा यो लमही नगरपालिका घोषणा भएको छ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २००१को जनगणना अनुसार चैलाहीको जनसङ्ख्या १५,९६६ छ।[१] यस मध्य पुरुष ५१%, र महिला ४९% छन्।
यि पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
स्रोत[सम्पादन गर्नुहोस्]
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९।
|accessyear=
प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००९-०३-२७ मिति
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |