जन्तरमाला
जन्तरमाला नेपाली गहना हो। यो चारपाटे सुनको बीचमा मुगाको पत्थर जडेर बनाइएको हुन्छ। जन्तरमाला गलामा लगाइन्छ। तामाङ जातिमा जन्तरमाला प्रचलित छ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
जन्तरमाला नेपाली गहना हो। यो चारपाटे सुनको बीचमा मुगाको पत्थर जडेर बनाइएको हुन्छ। जन्तरमाला गलामा लगाइन्छ। तामाङ जातिमा जन्तरमाला प्रचलित छ।
"https://ne.wikipedia.org/w/index.php?title=जन्तरमाला&oldid=1108352" बाट अनुप्रेषित