जीवनपुर
जीवनपुर | |
---|---|
देश | नेपाल |
अञ्चल | बागमती |
जिल्ला | धादिङ |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
जीवनपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित गाँउ विकास समिति हो। यो काठमाडौँ जिल्ला नजीकैको धादिङ जिल्लाको पूर्वी भेगमा पर्ने पहाडि भु-बनौट भएको मनोरम स्थान हो। यो ठाउँ तरकारी खेतिका लागि प्रख्यात छ।
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
ढाँचा:धादिङ जिल्लाका गाविस तथा नगरपालिकाहरू
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]