जोगबीर स्थापित
जोगबीर स्थापित नेपालका वास्तुकला विद् थिए। उनी नारायणहिटी दरवारको वास्तुकला डिजाइनर हुन्। स्वयंभू स्तुपको पुननिर्माणमा पनि उनको योगदान रहेको छ।
कार्यहरु[सम्पादन गर्नुहोस्]
स्वयंभू स्तुप
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]