डाँडागाउँ, सल्यान
डाँडागाउँ नेपालको प्रदेश नंबर ६ अर्थात मध्यपश्चिमाञ्चल विकासक्षेत्रको राप्ती अञ्चलको सल्यान जिल्लामा पर्ने एक गाँउ विकास समिति हो। यो गाँउ विकास समिति र अन्य वरिपरिका गाँउ विकास समिति मिलाएर अहिले शारदा नगरपालिका बनाइएको छ ।
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]