ढाँचा:प्रमुख कार्य डिसेम्बर २०१०
- रोमानियाको संघीय दिवस (१ डिसेम्बर)
- विश्व एड्स् (AIDS) दिवस (१ डिसेम्बर)
- संयुक्त अरव इमिरेट्सको राष्ट्रीय दिवस (२ डिसेम्बर)
- नेदरल्याण्डमा सिन्टरक्लास (५ डिसेम्बर)
- थाइल्याण्ड पितृ-दिवस ( राजाको जन्मदिन) (५ डिसेम्बर)
- फिनल्याण्डमा स्वतन्त्रता दिवस (६ डिसेम्बर)
- स्पेनमा संविधान दिवस (६ डिसेम्बर)
- ग्रीसमा सन्त निकोलस दिवस (६ डिसेम्बर)
- संयुक्त राज्यमा पर्ल हर्बर दिवस (६ डिसेम्बर)
- डिसेम्बरको पहिलो आइतबार जापानमा फुकुओका मेराथनको आयोजना
- Día de la Madre en Panamá (मातृ दिवस) पानामामा (८ डिसेम्बर)
- मेरी बेदाग संकल्पना (Mary Immaculate Conception) दिवस. (८ डिसेम्बर)
- रोमानियाको संविधान दिवस (८ डिसेम्बर)
- नोबेल पुरस्कारहरु प्रदान गरिने (१० डिसेम्बर) अल्फ्रेड नोबेलको पुण्य तिथिमा
- मानव अधिकार दिवस (१० डिसेम्बर)
- केन्यामा स्वतन्त्रता दिवस (१२ डिसेम्बर)
- बाङ्लादेशमा विजयदिवस (१६ डिसेम्बर)
- सम्राटको जन्मदिन, जापानमा राष्ट्रीय दिवस (२३ डिसेम्बर)
- क्रिसमस (२५ डिसेम्बर)
- मुक्का दिवस (२६ डिसेम्बर)
- यस वर्षको अन्तिम दिन (३१ डिसेम्बर)