थानकोट
थानकोट
सोनितपुर | |
---|---|
देश | नेपाल |
अञ्चल | बागमती |
जिल्ला | काठमाडौँ जिल्ला |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १२०४७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ४४६१९ |
क्षेत्रीय सङ्केत | ०१ |
थानकोट काठमाडाैं जिल्लामा रहेको एक प्रसिद्ध स्थान हो ।
थानकोट नाका नेपालको संघीय राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका हो । त्यसैले थानकोट नाका निकै महत्वपूर्ण नाकाका रुपमा रहेको छ । थानकोट नाका र नागढुङ्गा नाका एकै हुन् । तथापी थानकोट चन्द्रागिरि नगरपालिका वडा नं. ३ र ४ क्षेत्रमा पर्दछ भने नागढुङ्गा चन्द्रागिरि नगरपालिका वडा नं. २ मा पर्दछ । थानकोट नेवार समुदायको बसोबास रहँदै आएको एक ऐतिहासिक बस्ती समेत हो । थानकोटलाई शोणितपुर, थःक्वा लगायतका नामले समेत चिन्ने गरिन्छ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको सन् २०११को जनगणना अनुसार थानकोटमा २८०२ घरहरू र जनसङ्ख्या १२०४७ छ ।[१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]