दक्षिण अफ्रिका यु-२० राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दक्षिण अफ्रिका दक्षिण अफ्रिका यु-२०
उपनाम(हरू)Amajita (द ब्वाइज)
सङ्गठनदक्षिण अफ्रिका फुटबल सङ्घ
सङ्घसिएएफ (अफ्रिका)
उप-सङ्घकोसोफा
प्रमुख प्रशिक्षकThabo Senong
फिफा कोडRSA
गृह रङ
बाह्य रङ
पहिलो अन्तर्राष्ट्रिय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका २–० स्वाजिल्याण्ड एस्वातिनी
(सोमहोलो, स्वाजिल्याण्ड; ११ डिसेम्बर १९९३)[१]
ठूलो विजय
दक्षिण अफ्रिका दक्षिण अफ्रिका ८–० लिसोथो लेसोथो
(Moruleng, दक्षिण अफ्रिका; ७ डिसेम्बर २०१६ )
फिफा यु-२० विश्वकप
उपस्थिति३ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजादोश्रो चरण, २००९

दक्षिण अफ्रिका यु-२० राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्ने २० वर्ष मुनिका खेलाडीहरूको पुरुष फुटबल टोली हो। यो दक्षिण अफ्रिका फुटबलको लागि शासकीय निकाय दक्षिण अफ्रिका फुटबल सङ्घको नियन्त्रणमा रहेकोे छ। यो फिफाद्वारा मान्यता प्रप्त र सिएएफको सदस्य राष्ट्र हो। टोलीले हालसम्म ७ फिफा युथ च्याम्पियनसिप कप र ३ यु-२० विश्वकप खेलिसकेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "यु-२० राष्ट्रिय टोली", अन्तिम पहुँच ३ जनवरी २०११  वेब्याक मेसिन अभिलेखिकरण ५ जनवरी २०११ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]